लाइफ टाइम पहुँच
२९ छोटा र प्रभावकारी पाठहरू
८ जना अतिथि विशेषज्ञका भिडियोहरू
पारिवारिक गतिविधिहरू
यो कोर्सले तपाईंको परिवारलाई सशक्त बनाउने र सकारात्मक परिवर्तन ल्याउन मार्गदर्शन प्रदान गर्न सक्छ भन्ने हाम्रो अपेक्षा छ।
आजै सुरु गर्नुहोस्!
Table of Content:
शुभारम्भ
दिन १: करेक्सन भन्दा कनेक्सन राम्रो (Correction vs. Connection)
दिन २: बच्चासँगको आत्मीयता (Attachment and Bonding)
दिन ३: नियमित र स्थिर दैनिकी (Consistency and Routine)
दिन ४: सकारात्मक प्रोत्साहन (Positive Reinforcement)
दिन ५: प्रभावकारी कुराकानी (Effective Communication)
दिन ६: सीमा र अनुशासन (Setting Boundaries and Discipline)
दिन ७: आत्मनिर्भरता प्रोत्साहन (Encouraging Independence)
दिन ८: भावनात्मक बुद्धि विकास (Emotional Intelligence)
दिन ९: अनुकरणिय व्यवहार (Modeling Behavior)
दिन १०: वृद्धि विकाशको मानसिकता (Growth Mindset)
दिन ११: व्यक्तिगत पहिचानको सम्मान (Respecting Individuality)
दिन १२: जिज्ञासा र सिकाइलाई प्रोत्साहन (Encouraging Curiosity and Learning)
दिन १३: सामाजिक सिप र कौशललाई प्रोत्साहन (Encouraging Social Skills)
दिन १४: जिम्मेवारी र उत्तरदायित्वको भावना (Instilling Responsibility and Accountability)
दिन १५: दृढता निर्माण (Building Resilience)
दिन १६: स्वस्थ जीवनशैलीका लागि स्वस्थ बानी (Encouraging Healthy Lifestyle Habits)
दिन १७: स्क्रीन समय र बालबालिकाको विकास (Screen Time and Child Development)
दिन १८: स्क्रिन लतका कारणहरू (Causes of Screen Addiction)
दिन १९: पारिवारिक सम्बन्धको लागि स्क्रिन-फ्री ठाउहरू (Building Screen-Free Zones for Family Connection)
दिन २०: स्क्रिनको उचित उपयोग: शैक्षिक सामग्री वा मनोरञ्जन (Using Screens Wisely: Educational Content vs. Entertainment)
दिन २१: प्रभावकारी स्क्रिन समय लिमिट निर्धारण गर्ने र पालना गराउने (Setting Effective Screen Limits and Sticking to Them)
दिन २२: सामाजिक प्रभाव र अफलाइन अन्तर्क्रिया (Social Effects and Encouraging Offline Interaction)
दिन २३: स्क्रिन र शारीरिक क्रियाकलापबीचको सन्तुलन (Balancing Screens with Physical Activity and Play)
दिन २४: जति कम स्क्रिन समय उति राम्रो भावनात्मक स्वास्थ्य (Promoting Emotional Health by Limiting Screen Exposure)
दिन २५: डिजिटल संसारमा ध्यान र धैर्यता विकास (Cultivating Focus and Patience in an On-Demand Digital World)
दिन २६: जस्तो अभिभावक उस्तै तपाईका बच्चा (Modeling Healthy Digital Habits as a Parent)
दिन २७: सजग मिडिया प्रयोग र सुरक्षित अनलाइन अभ्यास (Mindful Media Use and Safe Online Practices)
दिन २८: परिवारलाई सशक्त बनाउन स्क्रिन-फ्री गतिविधिहरू (Planning Screen-Free Activities to Strengthen Family Bonds)
दिन २९: सन्तुलित र सफल पेरेण्टिङ्गको दिशामा अझै अघि बढौ (Moving Forward)